एजेन्सी। रुसले साेमबार राति युक्रेनमा भीषण हवाई हमला गरेको छ। रुसी सेनाले ६ सय ड्रोन र ३० वटा बढी क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनुभएकाे हाे। रुसी आक्रमणबाट एक जना ४ वर्षीय बालकसहित ३ जना मारिएको पनि उहाँले जानकारी दिनुभएकाे छ। रुसी सेनाले प्रहार गरेका ६ सय ड्रोन मध्ये एउटा राजधानी किएभको घरमा […]