सरकारले शहीद परिवारप्रति बेवास्ता गरेको शहीद परिवारकाे आराेप, आन्दोलन गर्ने चेतावनी

काठमाडाैं। शहीद परिवारका सदस्यहरुले शहीद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलन गर्ने घोषणा गरेका छन् । मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेशमा रहेका शहीद परिवारलाई दिइँदै आएको राहत प्याकेज समेत अड्काएर राखेको उनीहरुको आरोप लगाएका हुन् । उनीहरुले शहीद परिवारको अपमान गर्न खोजिएको […]