विद्युत् प्राधिकरणसँग निजीक्षेत्रले राख्यो विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा सहकार्यको प्रस्ताव

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा सहकार्यको प्रस्ताव गरेको छ ।