बलियो वैकल्पिक खेलाडी अभावमा विश्वकप तयारी

हालै सम्पन्न नेपाल प्रिमियर लिगको पहिलो खेलमा विराटनगर किङ्सका ओपनर लोकेश बमले पहिलो खेलमै १५० को स्ट्राइक रेटले ४८ बलमा एक चौका र सात छक्कासहित ७२ रन बनाए। स्पिन र तीव्र बलिङलाई उही आत्मविश्वासका साथ खेल्न सक्ने उनको क्षमता देखेपछि कप्तान सन्दीप लामिछानेले भनेका थिए, ‘लोकेश विराटनगरलाई फाइनलसम्म पुर्‍याउने विश्वसनीय खेलाडी हुन्।’ तर, त्यसपछि उनले […]