काठमाडौँ। नेकपा एमाले दोलखाका पूर्वसचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराए। पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिस्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताए। सबै कम्युनिस्ट […]