रोचक बन्दै मधेस राजनीति : सभामुखबाट पदमुक्त पाँच सांसद अदालतको आदेशबाट पुनर्बहाली
गत बिहीबार मधेस प्रदेशसभा सचिवालयले लगातार बैठकमा अनुपस्थित भएको भन्दै प्रदेशसभाका पाँच सदस्यलाई पदमुक्त गरेपछि त्यसको विरुद्धमा यादवसहित पाँच जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए।