ओलीको टिप्पणी : अचानक पलाएको सरकारका धाक-धम्कीसँग हामी डराउँदैनौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा जलाइएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गर्दै वर्तमान सरकारको कडा आलोचना गरेका छन् । आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले अचानक पलाएको अहिलेको सरकारसँग नडराउने बताएका छन्। उनले बालकोटका दुवै घरलाई सरकारको नाममा गरिसकेको बताउँदै तर अपराधीहरूले जनाएको […]