दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी निर्माण भइरहेको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान लक्ष्मी पूजाको साँझ झकिझकाऊ देखिएको छ। त्रिवि क्रिकेट मैदानमा चारवटा हाई मास्ट पोलबाट बत्ती बालिएपछि यो क्षेत्र मनमोहक देखिएको हो । अर्कातिर काठमाडौं सहर पनि लक्ष्मीपूजाको बत्तीले झिलिमिली देखिँदा दुईवटा दृश्यको संयोजनले त्रिवि क्रिकेट मैदान विशेष देखिएको हो । […]