शरदको कप्तानीमा नेपालले हङकङ क्रिकेट सिक्सेस खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सिनियर खेलाडी शरद भेषावकरले हङकङ क्रिकेट सिक्सेसमा नेपाली टोलीको कप्तानी गर्ने भएको छ। नेपाल क्रिकेट संघ ( क्यान) ले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै शरदको कप्तानीमा ७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। सो प्रतियोगितापछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने कार्यक्रम रहेको पनि क्यानले जनाएको छ। शरदको कप्तानीमा सन्दीप जोरा, मोहम्मद आदिल