कात्तिक ४ गते मंगलबार, हेर्नुहाेस तपाईँकाे राशिफल

मेष : शुभ दिन भएकाले धन लाभ, शत्रु विजय, खेल–परीक्षामा सफलता हुने देखिन्छ । वृष : बिहान शुभ देखिँदैन । त्यसपछि भने द्रव्य लाभ, सफलता प्राप्ति हुने सम्भावना छ । मिथुन : दिन अनुकूल छैन । अस्तव्यस्त, कार्य असफल, सन्तान कष्ट, क्षति हुन सक्छ । कर्कट : बिहान लाभ हुने सम्भावना छ । त्यसपछि भने […]