सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा १० प्रतिशतसम्म छुट
३१ असोज, काठमाडौं । सिद्धार्थ बैंक र जर्मन होम्स् प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्समा बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी …