एनपीएलमा अर्धशतकको सङ्ख्या ३३ पुग्यो [नामसहित]

काठमाडौँ। राजधानीमा जारी एनपीएलमा अर्धशतकको सङ्ख्या ३३ पुगेको छ। विराटनगर किंग्सका साम हिजलेटले आज (शनिबार) सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३३ पुगेको हो। जसमा २९ खेलाडी सामेल छन्। यसअघि जारी ‘सिजन’मा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन्। यस्तै सुदूरपश्चिम रोयल्सका विनोद […]