अमेरिकी नेशनल गार्ड सैनिकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध हत्या अभियोग दर्ता भएको छ। गत बुधबार वाशिङ्टन डीसीमा एकजनाको हत्या र अर्कोलाई घाइते बनाएको आरोप लागेका संदिग्ध बन्दुकधारीविरुद्ध अभियोजकहरूले औपचारिक रूपमा हत्या अभियोग दर्ता गरेका हुन्। अफगानी मूलका रहमानुल्लाह लाकनवालविरुद्ध हत्या अभियोगमा अधिकारीहरूले मुद्दा दायर गरेका छन्। तर, उनले हत्यामा आफ्नो संलग्नतालाई अस्वीकार […]