भारतले भन्यो: ‘अब आतंकी हमला युद्ध मानिनेछ’

भारतले अबदेखि हुने कुनै पनि आतंकी हमला देशमाथिको युद्धसरह मानिने स्पष्ट चेतावनी दिएको छ।