ह्वाइट हाउसः ट्रम्पलाई एपस्टिनसँग जोड्ने दाबी गर्ने इमेल ‘फेक न्यारेटिभ’

एपस्टिन यौन उत्पीडनको मामिलामा दोषी ठहरिएका थिए र २०१९ मा उनको मृत्यु भएको थियो।