विहार विधानसभा निर्वाचनमा मोदीको गठबन्धनलाई दुई तिहाई

काठमाडौं । भारतको बिहार राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ गठबन्धन ‘नेशनल डेमोक्रेटिक अलायन्स्’ (एनडिए)लाई दुई तिहाई बहुमत मिलेको छ । हिजो भएको मतगणनाको पछिल्लो परिणाम अनुसार एनडीएले कुल २४३ सिट मध्ये २ सय २ सिट जितेको छ । सामान्य बहुमतका लागि १२२ सिट भए पुग्नेमा भारतीय जनता पार्टी, जनता दल युनाइटेडलगाय दलहरु सम्मिलित एनडीएले चुनावी नतिजा […]