युवाका लागि नतिजामुखी कदम चालिनुपर्छ : युवामन्त्री गुप्ता

नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले युवाका लागि प्रभावकारी र नतिजामुखी कदम चाल्नुपर्ने  बताएका छन् ।