९ लाख रुपैयाँसहित जुवाखालबाट २७ जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट ९ लाख २३ हजार ९६० रुपैयाँसहित २७ जनालाई पक्राउ गरेको छ। प्रहरीले