निर्वाचन सुरक्षामा सशस्त्र प्रहरी बल (भिडियाे रिपोर्ट)

काठमाडौं ।आगामी फागुन २१ गतेको निर्वाचनका लागि एकिकृत सुरक्षा योजना तीन महिना अघि नै तयार गरिएको थियो । चारवटै सुरक्षा संगठनहरुले आफ्ना तयारी गरिरहे पनि सीमा क्षेत्र र उच्च हिमाली क्षेत्रमा भने सशस्त्र प्रहरी बलको योजना थप प्रभावकारी हुनु पर्नेछ । सशस्त्र प्रहरी बलले देशैभर निर्वाचन परिचालन गर्ने जनशक्ति छुट्टै तालिम दिएर लुटिएका हतियारको खोजि […]