प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले आफ्ना विरूद्ध भ्रष्टाचारका मुद्दा भए/नभएको स्वघोषणा गर्नुपर्ने
निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वारी दर्ता गर्दा आफ्ना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भए नभएको विषयमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ।