कोलम्बो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्वीकृत गरेको छ। आईएमएफका अनुसार यो सहयोग ‘रैपिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट’ अन्तर्गत प्रदान गरिएको हो, र यो श्रीलङ्काको कोटा रकमको करिब २६ प्रतिशत बराबर छ। आईएमएफका उप–प्रबन्धक र कार्यवाहक अध्यक्ष केन्जी ओकामुराले बताए,“यसले श्रीलङ्कामा तत्कालै मानविय […]