प्रियंकासँग रोमान्टिक देखिए जितु, ‘आइएम जितबहादुर’ को छायांकन भोलि सकिने

काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले निर्माण गरेको फिल्म ‘आइएम जितबहादुर’ को छायांकन भोलि बिहीबार सकिँदैछ । मण्डला थिएटरमा अन्तिम दृश्यहरू यतिबेला छायांकन भैरहेको छ । त्यसअघि मंगलबार एक गीतको दृश्य खिचियो जहाँ जितु र …