काठमाडाैं। सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन र अहिले भइरहेको काम कारवाहीका विषयमा साेमबार नागरिक समाजका अगुवाहरुसँग छलफल गरेको छ। छलफलका सहभागीहरुले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन थप पहल गर्नुपर्ने सुझाव दिएका हुन् । सुशासन र सुरक्षासँग जोडिएका विषयमा समेत उनीहरुले सरकारलाई सुझाव दिएका छन् । नागरिक समाजको तहबाट सुझाव लिएको सरकारको प्रतिवद्धता […]