काठमाडौं । मन्त्रिपरिषदकाे बैठक शुरु भएको छ। साेही बैठक अहिले सिंहदरबारमा जारी रहेकाे हाे । मन्त्रिपरिषदकाे बैठक अघि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएकाे थियाे। साेही बैठकमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतिकरण भएको हाे । तत्काल सुधारका कार्ययोजनाहरू प्रशंसनीय रहेको भन्दै प्रधानमन्त्री कार्कीले ‘अन्तर मन्त्रालय र अन्तर निकाय समन्वयलाई […]