'नेतृत्वको शैली देखेर साथीहरू वाक्क छन्, नियमित नभए विशेष महाधिवेशन हुनुपर्छ'

केन्द्रीय समितिको आजको बैठकले कार्यतालिका ल्याउँछ कि ल्याउँदैन भनेर हेर्छौं। कार्यतालिका नल्याए फेरि हामी बैठक बस्छौं।