वर्तमान सरकारलाई संविधानले चिन्दैन : एमाले नेता दाहाल
५ कात्तिक, झापा। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारलाई संविधानले नचिन्ने दाबी गरेका छन् । असंवैधानिक रूपमा सरकार निर्माण भएको उनको भनाइ छ ।
नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन, नेपाल उद्योग …