काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत निरीक्षण गरेकी छन्। केन्द्रको वर्तमान अवस्था, सेवा व्यवस्थापन, बालबालिकाका लागि उपलब्ध सुविधा तथा भौतिक संरचनाको अवस्थाबारे जानकारी लिन मन्त्री बादीले अनुगमन गरेकी हुन्। अनुगमनमा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूका साथै […]
RajdhaniDaily.com | काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको लक्ष्य दिएको छ। नेदरल्यान्ड्सको युट्रेच्टस्थित स्पोर्टपार्क -
काठमाडौं– नबिल बैंक लिमिटेड प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ । बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् को उपाधिबाट सम्मानित भएको हो । यी प्रतिष्ठित अवार्डहरूले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई […]
काठमाडौं- प्रतिनिधिसभा दुई साताका लागि स्थगित भएपछि अधिकांश सांसद यतिबेला निर्वाचन क्षेत्रमा पुगेका छन्। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले असार ३१ गते प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित गर्दै सांसदहरूलाई जनताका गुनासा र समस्या बुझ्न गाउँ जान भनेका थिए । सभामुखको निर्देशनअनुसार आफू जनताका समस्या सुन्न निर्वाचन क्षेत्रमा पुगेको झापा–४ का सांसद शम्भु सुस्केराले […]