काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले विद्युत्को खपत बढाउनको लागि ईभीको करलाई स्थिर राखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमार्फत नेपालको ऊर्जा खपत बढाउनको लागि विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरेको बताएका हुन् । मन्त्री पौडेलले आफू करका नीति र करका दरमा […]