छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा मंगलबार हेटौंडाको होटल सामना प्रा.लि.मा सम्पन्न भएको छ। वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको छ। २०५८ सालमा स्थापना भएको छिमेक लघुवित्त काठमाडौंको मध्य बानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको वित्तीय संस्था हो। हाल संस्थाले देशका […]