नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने एमालेले व्यवहारमै देखायो : उपप्रमुख डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रको अस्तित्वलाई बचाउने हो भने राष्ट्रवादी चिन्तन, राष्ट्रवादी योजना, राष्ट्रवादी व्यवहार र सँगसँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई अघि सार्नु पर्नेमा जोड दिएकी छन् ।  मंगलबार राजधानीमा मदन–आश्रित स्मृति प्रतिष्ठानले ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।  ‘हामी राजनीतिक […]