शीतलहरमा कठ्याङ्ग्रिंदै मधेश, जाडो छल्न घुर र परालको सहारा

९ पुस, जनकपुरधाम । अत्यधिक जाडोका कारण धनुषा हंसपुर नगरपालिका-२ बघचौडाका ६२ वर्षीय बौएलाल सदा रातभर निदाउन सक्दैनन् । पातलो चादर ओढेर परालमा सुत्ने सदालाई त्यत्तिले जाडो छल्न मुस्किल पर्छ । चिसोले निद्रा नपरेपछि उनी …