अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले समयमै र उचित पारिश्रमिक नपाएको गुनासो दोहोर्‍याइरहँदा पनि सम्बन्धित निकायको कमजोर अनुगमनका कारण समस्या समाधान हुन सकेको छैन । श्रमिकले पाउने ज्याला उनीहरूको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको विषय भए पनि यो अझै प्राथमिकतामा पर्न सकेको देखिँदैन । गत मंसिर २५ गते अनौपचारिक श्रम क्षेत्रमा कार्यरत ५ […]