कांग्रेस महाधिवेशन : तल्लो तहको महाधिवेशन तालिका सार्ने तयारी

७ पुस, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि निर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन सुरू नहुने निश्चितप्रायः देखिएको छ । क्रियाशील सदस्यता नवीकरण र वितरणको काममा ढिलाइ भएकाका कारण १६ पुसमा हुने भनिएको वडा अधिवेशन नहुने …