१४ माघ, खोटाङ । निर्वाचन आचारसंहिता उल्लंघन भए/नभएको अनुगमनका लागि खोटाङमा अनुगमन अधिकृत तोकिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार, राजनीतिक दलले आचारसंहिता आचारसंहिता पालना गरे/नगरेको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी …