वार्षिक लक्ष्यभन्दा एक हजार ७१० क्विन्टल बढी खाद्यान्न बिक्री

तीन महिनाभित्र एक हजार सात सय १० क्विन्टल खाद्यान्न बिक्री गरेको छ । यो परिमाणको खाद्यान्न भदौ ३० देखि पुस २ गतेसम्ममा बिक्री गरेको हो ।