काठमाडौंको कालोपुलमा सञ्चालनमा आयो लीला गार्डेन

काठमाडौं । काठमाडौंमा फाइभ स्टार होटलले जस्तै हस्पिटालिटी सेवा प्रदान गर्ने अत्याधुनिक र आकर्षक इभेन्ट भेन्यू तथा ब्यांक्वेट खुल्ने क्रम बढ्दै गएको छ । फराकिलो स्पेस तथा आकर्षक इन्टेरियर भएका इभेन्ट भेन्यूले विवाह, ब्रतबन्ध, कर्पोरेट …