ट्रम्पले आफै मुछिएको प्रकरणको फाइल खोल्न दिए अनुमति

'यसबाट केही डेमोक्र्याटहरूको एप्स्टिनसँगको सम्बन्ध उजागर हुनेछ,' उनले एक्समा लेखेका छन्।