मतदाता नामावली दर्ता अभियानमा सक्रिय हुन गगन-विश्वप्रकाशको परिपत्र

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता अभियानमा व्यापक सक्रियता देखाउन आग्रह गरेका छन्।