हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको हो। विमानले ठक्कर दिएको सुरक्षा गस्ती सवारीसाधनका दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको हो। दुबईबाट आएको टर्कीको कार्गो सेवा प्रदायकको बोइङ कार्गो विमान स्थानीय समयअनुसार बिहान करिब ४ बजे अवतरणका क्रममा नियन्त्रण गुमाएर रनवेबाहिर […]