लक्ष्मीपूजाको दिन १६ सय ५० मेगावाट बिजुली खपत : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौँ । लक्ष्मीपूजा अर्थात् सोमबार साँझ देशभर १६५० मेगावाट बिजुली खपत भएको छ । जुन अन्य दिनको तुलनामा उच्च रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । -