काठमाडौँका विभिन्न स्थानमा भेला प्रदर्शन गर्न निषेध

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।