काठमाडौं। जेन-जी आन्दोलनका क्रममा भएका लुटपाट, आगजनी र तोडफोड घटनाको सूचना दिन तथा दस्ताबेजीकरणका लागि ‘लुट रिपोर्ट’ एप सञ्चालनमा आएको छ। प्रयोककर्ताले आफ्नो परिचय नखुलाई loot-report.lovable.app मा आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाको भिडियो राख्न सक्नेछन्। भदौ २३ र २४ मा भएका घटनापछि सुरु गरिएको यो एपमा समाचार तयार हुने बेलासम्म एक हजार […]