कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन १८ माघदेखि

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएको छ ।