चिलीको डढेलो : १८ जनाको मृत्यु, विपद् घोषणा

सान्टियागो। चिलीका राष्ट्रपति गेब्रियल बोरिकले देशका दुई क्षेत्रमा ‘विपद्को अवस्था’ घोषणा गरेका छन्। यी क्षेत्रमा लागेको डढेलोमा १८ जनाको मृत्यु भएको छ। राजधानी सान्टियागोबाट लगभग ५०० किलोमिटर दक्षिणमा अवस्थित नुएब्ले र बायोबियो क्षेत्रबाट ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बोरिकले मृतकको संख्या बढ्ने अनुमान गरिएको बताएका छन्। चिलीमा लागेको सबैभन्दा खतरनाक डढेलो तटीय […]