काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आज (मंगलबार) मिडियासँग अन्तरक्रिया गरेका छन्। पाठक गत मंगलबार नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षक नियुक्त भएका थिए। पाठकसँग थाइल्यान्ड क्रिकेटमा सात वर्षको प्रशिक्षण अनुभव छ। उनकै प्रशिक्षणमा थाइल्यान्डले सन् २०२० मा पहिलोपटक टी-ट्वेन्टी विश्वकप खेलेको थियो। नेपाली महिला टोलीले घरेलु मैदानमै आईसीसी महिला टी-ट्वेन्टी […]