सिन्धुलीमा पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या, सासू र नन्द पक्राउ

८ पुस, काभ्रे । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको …