आगामी निर्वाचनकाे प्रयोजनका लागि आयोगमा ६८ दल दर्ता

काठमाडाैं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलबारसम्म ६८ वटा दलहरु दर्ता भएको आयोगका प्रवक्ता माहादेव पन्थले बताउनुभएकाे हाे। प्रवक्ता पन्थले संचारकर्मीसँग कुरा गर्दै हाल आयोगमा दर्ता कायम रहेका दलहरुको संख्या १ सय ३२ […]