बरूण हाइड्रोले कति दिने भयो लाभांश?

बुधबार सञ्चालक समितिको बैठक बस्ने खबरले सेयर बजारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा यही हाइड्रो रहेको थियो।