लडेर ७ वर्षीया अर्पणाको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका ९‚ हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ। फुङ्लिङ १०‚ फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीया छोरी अर्पणाको लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईका अनुसार अर्पणाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको हो। उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट लडेर बालिकाको […]