मृगस्थलीबाट भन्दै लाइभ गरेका निकोलस गोरखाको सरस्वती आश्रममा लुकेका थिए

१८ कात्तिक, काठमाडौं । तीन दिनदेखि फरार रहेका डा. निकोलस भुसालले मंगलबार एकाएक लाइभ गरे । गोकर्णनाथ मृगस्थलीबाट भन्दै ४४ मिनेट लाइभ गरेका उनले ध्यान गरेको देखिन्थ्यो । रुद्राक्षको माला जप्दै गरेको देखिन्थ्यो । भित्तामा विभिन्न …